हिरोका नयाँ प्रिमियम मोटरसाइकल १५० देखि ३५० सीसी सेग्मेन्टमा आउने
विश्वकै ठूलो दुई–पांग्रे सवारी साधन निर्माता कम्पनी हिरो मोटोकर्पले...
काठमाडौं – पोखरादेखि मुक्तिनाथसम्म बन्न लागेको केबलकारको डीपीआर तयार भएको छ । पोखरादेखि मुक्तिनाथसम्मको करिव ८० किलोमिटरको केबलकारका लागि डीपीआर तयार भएको हो ।
मुक्तिनाथ दर्शन प्रालिले बनाउन लागेको उक्त केबलकारको डीपीआर लगानी बोर्डमा पेश भएको छ । लगानी बार्ड र प्रा.लिबीच भएको सम्झौता अनुसार १४ मंसिरमा डीपीआर पेश भएको हो ।
नेपालकै लामो केबलकारको रुपमा बन्न लागेको उक्त परियोजना कास्कीको विरेठाँटीहुँदै घोडेपानी, तातोपानी, लेते, कोवाङ, टुकुचे, मार्फा, जोमसोम भएर मुक्तिनाथसम्म पुग्नेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...