१० महिनामा १५५१ इलेक्ट्रिक गाडी भित्रिए नेपालमा, बैशाखमा ७८ मात्र

काठमाडौं – गत बैशाख महिनामा नेपालमा ७८ युनिट मात्र इलेक्ट्रिक गाडी भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार बैशाख महिनामा सो संख्यामा इलेक्ट्रिक सवारी साधन भित्रिएका हुन् ।

तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउन देखि बैशाख सम्मको १० महिनामा १५ सय ५१ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । यो अवधिमा १०० किलोवाटसम्मका ८०५ वटा गाडी भित्रिएका छन्। १०० देखि २०० किलोवाट सम्मका ७४२ गाडी आयात भएका छन्। २ सय किलोवाट बढीका ४ वटा मात्रै भित्रिएका छन्।

यो भन्दा पहिले चैत महिनासम्म १४ सय ७३ विद्युतीय गाडी भित्रिएका थिए । यस अनुसार बैशाखमा जम्मा ७८ विद्युतीय गाडी भित्रिएका छन् ।

सम्बन्धित समाचारहरू

एक्सपेङ बन्यो विश्वका ७ प्रमुख देशमा नम्बर १ उदाउँदो चिनियाँ ईभी ब्रान्ड

एक्सपेङ बन्यो विश्वका ७ प्रमुख देशमा नम्बर १ उदाउँदो चिनियाँ ईभी ब्रान्ड

काठमाडौं – अत्याधुनिक प्रविधिमा आधारित विद्युतीय सवारी निर्माता...

नेपालमा उपलब्ध छ ७८ लाख ५० हजारदेखी २ करोड २० लाख रुपैयाँसम्म पर्ने मित्सुबिसीको एसयुभी

नेपालमा उपलब्ध छ ७८ लाख ५० हजारदेखी २ करोड २० लाख रुपैयाँसम्म पर्ने मित्सुबिसीको एसयुभी

जापनिज अटो मेकर मित्सुबिसीले नेपालमा ५ वटा मोडलका गाडी बिक्री गर्दै...

कियाले विकास ग-यो ४० मिनेटमा फुल चार्ज गर्न मिल्ने चार्जर

कियाले विकास ग-यो ४० मिनेटमा फुल चार्ज गर्न मिल्ने चार्जर

कियाले आफ्नो डिलरसिपमा इलेक्ट्रिक कारका लागि सबैभन्दा छिटो चार्जरको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...