बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
अटो क्षेत्रमा इलेक्ट्रिक भेइकलको माग तीव्र गतिमा बढिरहेको छ । सोही मागलाई मध्यनजर गर्दे राइड सेयरिङ कम्पनी ओलाले भारतको तमिलनाडुमा पहिलो ई–स्कुटर कम्पनी चाँडै स्थापना गर्ने भएको छ ।
यसको लागि तमिलनाडु सरकारले सहमति जनाएको छ । ओलाले सो फ्याक्ट्रीको लागि २४०० करोड भारु लगानी गर्ने घोषणा गरेको छ । सो कम्पनी स्थापना गर्दा लगभग १० हजार मानिसले रोजगारी पाउने कम्पनीले दावी गरेको छ ।
ओलाका अनुसार सो कम्पनी विश्वको सबैभन्दा ठूलो कम्पनी हुनेछ । सो कम्पनीको शुरुवाती उत्पादन क्षमता २० लाख युनिट हुनेछ । कम्पनीले सो फ्याक्ट्री १ वर्षमा पुरा गर्ने घोषणा गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...