एनओजीको पहिलो जनकपुर च्याप्टर राइड सम्पन्न

जनकपुर- टिभिएस मोटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले जनकपुरमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । असोज १३ गते शनिबार आयोजना भएको उक्त राइड टिभिएसको जनकपुर शोरूम (आर्यन आटोमोबाइल्स)बाट शुरु भएर बर्दिबास रिसोर्ट पुगेर समापन भएको थियो ।

उक्त राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । साथै सहभागि सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो । करिब ५० जना राइडरले सहभागिता जनाएको सो राइड सम्पूर्ण सुरक्षा सावधानीका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

साथै उक्त राइडमा प्राबिधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनु पर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।

सम्बन्धित समाचारहरू

१० दिनमा १ हजार युनिट डेलिभरी भयो टीभीएस इलेक्ट्रिक स्कुटर आईक्युब

१० दिनमा १ हजार युनिट डेलिभरी भयो टीभीएस इलेक्ट्रिक स्कुटर आईक्युब

टीभीएस मोटर्सको इलेक्ट्रिक स्कुटर आईक्युब राम्रो सेल्स गर्नका लागि...

टीभीएस एक्सचेञ्ज एण्ड फाइनान्स मेलाको आज दोस्रो दिन, दर्शकको सहभागिता उत्साहजनक(फोटो फिचर)

टीभीएस एक्सचेञ्ज एण्ड फाइनान्स मेलाको आज दोस्रो दिन, दर्शकको सहभागिता उत्साहजनक(फोटो फिचर)

काठमाडौं–टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक...

अब लाखौं जितेर भाग्यको कायापलट गर्न ३ दिन मात्र बाँकी

अब लाखौं जितेर भाग्यको कायापलट गर्न ३ दिन मात्र बाँकी

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...