नामसारी गर्नेले फागुन देखि र नवीकरण गर्नेले जेठ देखि अनिवार्य इम्बोस्ड नम्बर प्लेट लिनु पर्ने
काठमाडौं – यातायात व्यवस्था विभागले आगमी फागुन १ देखि सवारी साधन नामसारी...
काठमाडौं - निर्वाचन आयोगले यही फागुन २० गते राति १२ः०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने जनाएको छ ।
मतदानका दिनमा अत्यावश्यक सेवा (एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका निम्ति प्रयोग हुने), कूटनीतिक नियोगका र पास प्राप्त गरेका बाहेक अरू सार्वजनिक तथा निजी सवारीसाधन फागुन २० राति १२ः०० देखि २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका निम्ति सञ्चालनमा रोक लगाउने निर्णय गरिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
मतदानको मितिभन्दा सात दिनअघिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादकपदार्थ बिक्री वितरण तथा सेवन गर्न मुलुकभर प्रतिबन्ध लगाउन गृह मन्त्रालयलाई पत्र पठाउने निर्णय गरिएको छ । निर्वाचन सुरक्षाका निम्ति ७७ वटै जिल्लामा मादकपदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबद्ध लगाउने निर्णय गरिएको हो ।
काठमाडौं – यातायात व्यवस्था विभागले आगमी फागुन १ देखि सवारी साधन नामसारी...
काठमाडौँ । सामान्य अवस्थामै पनि हरेक वर्ष दसैँको यात्रा निकै सकसपूर्ण...
काठमाडौं – अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले आफ्ना निजी सवारी साधन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...