यस्तो विशेषता हुनेछ नेपाली बजारमा आउदै गरेका रेनो काइगर र निसान म्याग्नाइटमा

रेनोले हालै काइगर एसयूभीको प्रोडक्सन स्पेसिफिकेसन मोडल सार्वजनिक गरिसकेको छ । रिपोर्ट अनुसार कम्पनीले आउँदो ३ महिना भित्र सो कार भारतमा लन्च गर्ने योजना बनाइसकेको छ ।

भारतमा सो कारले निसान म्याग्नाइटसँग प्रतिस्पर्धा गर्नेछ । रेनो काइगर र निसान म्याग्नाइटको स्पेसिफिकेसनको बारेमा यस्तो भिन्नता रहेको छ ।

नेपाली बजारमा निसान म्याग्नाइट केही सातामै आउने सम्भावना छ भने रेनो काइगर पनि भारतमा लन्च भए पश्चात नेपाली बजारमा समेत लन्च हुने घोषणा भइसकेको छ । यी दुई एसयूभीको नेपाली बजारमा पनि निकै नै प्रतिस्पर्धा हुनेछ । यसले गर्दा यी दुई गाडीको मूल्य वाहेक अन्य पक्षहरुको वारेमा भने हामीले जानकारी राख्नु फाइदाजनक हुन्छ । मूल्य नेपाली बजारमा आए पछि बल्ल थाहा हुनेछ ।

नेचुरली एस्पिरेटेड इन्जिन

स्पेसिफिकेशन रेनो काइगर निसान म्याग्नाइट
इन्जिन ९९९ सीसी, ३ सिलिन्डर नेचुरली एस्पिरेटेड ९९९ सीसी, ३ सिलिन्डर, नेचुरली एस्पिरेटेड
म्याक्सिमम पावर ७१ एचपी ७१ एचपी
पिक टर्क ३५०० आरपीएममा ९६ एनएम २८००–३६०० आरपीएममा ९६ एनएम
ट्रान्समिशन एमटी/एएमटी एमटी

 

टर्बाे इन्जिन

स्पेसिफिकेशन रेनो काइगर निसान म्याग्नाइट
इन्जिन ९९९ सीसी, ३ सिलिन्डर टर्बाे इन्जिन ९९९ सीसी, ३ सिलिन्डर, टर्बाे इन्जिन
म्याक्सिमम पावर ९९८ एचपी ९८ एचपी
पिक टर्क ३२०० आरपीएममा १६० एनएम २००–४४०० आरपीएममा १६० एनएम
ट्रान्समिसन एमटी/सीभीटी सीभीटी

 

माइलेज

रेनो काइगर निसान म्याग्नाइट
टर्बाे–म्यानुअल ट्रान्समिसनः २० किलोमिटर प्रति लिटर  टर्बाे–म्यानुअल ट्रान्समिसनः २० किलोमिटर प्रतिलिटर र सीभीटीः १७.७ किलोमिटर प्रति लिटर

 

डाइमेन्सन

डायमेन्सन रेनो काइगर निसान म्याग्नाइट
लम्बाई ३९९१ एमएम ३९९४ एमएम
चौडाई १७५० एमएम १५५८ एमएम
उचाई १६०० एमएम १५७२ एमएम
ह्विलवेस २५०० एमएम २५०० एमएम
ग्राउन्ड क्लियरेन्स २०५ एमएम २०५ एमएम
बुट क्षमता ४०५ एमएम ३३६ एमएम
ह्विल साइज १६ इन्च १६ इन्च

 

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...