‘निसान बाई एन्ड विन’ अभियानका चार भाग्यशाली विजेताको घोषणा

काठमाडौं– निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले ‘निसान बाई एन्ड विन’ अभियानका बिजेताहरु लक्कि ड्रमार्फत छनोट गरेको छ । शुक्रबार थापाथलीस्थित निसान शोरुममा कम्पनीका प्रतिनिधी र सञ्चारकर्मीको उपस्थितीमा लक्कि ड्र गरी ४ जना बिजेता छनोट गरिएको हो ।

यसरी छनोट भएका भाग्यशाली बिजेताहरुमा तलसीपुर दाङस्थित प्रदिप योगी, महेन्द्रनगरका त्रिभुवन कुमार भट्ट तथा काठमाडौका सुरज मल्ल र दिपेन्द्र शाह रहेका छन् । उनीहरुले कोलकत्ताको प्रख्यात इडेन गार्डेन स्टेडियममा आईसिसी पुरुष विश्वकप २०२३ को लाइभ खेलका टिकट र हवाई टिकटहरु प्राप्त गरेका छन् ।

यो सुनौलो अवसरले विजेताहरुलाई नभेम्वर ११ मा हुने ईङ्ल्यान्ड र पाकिस्तानबीच हुने खेलको अनुभव गर्ने मौका प्रदान गरेको कम्पनीले जनाएको छ । पायोनियर मोटोकर्पले सेप्टेम्वर १ देखी नोभेम्वर २ सम्म नेपालभर निसानका मोडलहरु खरिद गर्ने सबै ग्राहकलाई समेटेर लक्कि ड्र गरेको हो ।

सम्बन्धित समाचारहरू

भारतमा लन्च भयो निसान एक्स-ट्रेल एसयूभी, यस्तो छ विशेषता

भारतमा लन्च भयो निसान एक्स-ट्रेल एसयूभी, यस्तो छ विशेषता

निसानले भारतीय बजारमा फुल साइज एसयूभी सेगमेन्टमा नयाँ एसयूभी एक्स-ट्रेल...

निसानको ‘प्रि–विन्टर सर्भिस क्याम्प’ सुरु, के–के छन् आकर्षण ?

निसानको ‘प्रि–विन्टर सर्भिस क्याम्प’ सुरु, के–के छन् आकर्षण ?

काठमाडौं– निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्पले...

वाडा अटो शो २०२६ मा यस्ता हुनेछन् ओमोडा, जेइको, आइकार र निसानका गाडी

वाडा अटो शो २०२६ मा यस्ता हुनेछन् ओमोडा, जेइको, आइकार र निसानका गाडी

पोखरा – बराल ग्रुप अन्तर्गतको सहायक कम्पनी तथा नेपालका लागि ओमोड़ा जेइको,...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...