विगतका बडादशैं भन्दा काठमाडौं उपत्यकामा यो वर्ष भयो बढी चहलपहल
काठमाडौं – बडादशैंमा यसबर्ष काठमाडौं उपत्यकामा तुलनात्मक रुपमा चहलपहल...
काठमाडौं - बीपी राजमार्ग अन्तर्गत खुर्कोट–भकुण्डेबेँसी खण्डमा राति गाडी चलाउन रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सूचना जारी गर्दै रोशी खोलामा आएको बाढीका कारण क्षतिग्रस्त भई निर्माणको क्रममा रहेको बीपी राजमार्गमा आज बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रुपमा रोक लगाएको जनाएको छ।
साथै, उक्त समयपछि पनि वर्षा, अुनमानित बाढी र मौसमको अवस्था हेरेर आवश्यकताका आधारमा सडक आवागमन जुनसुकै बेला पनि रोक लगाइन सकिने पनि जनाइएको छ।

काठमाडौं – बडादशैंमा यसबर्ष काठमाडौं उपत्यकामा तुलनात्मक रुपमा चहलपहल...
दमौली – पृथ्वी राजमार्गअन्तर्गतको निर्माणाधीन मुग्लिन–पोखरा सडकमा...
काठमाडौं – अहिले दसैँका लागि काठमाडौँ उपत्यका छाडेर घर जाने यात्रु तथा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...