बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
सन् २०२० स्वीडेनको लागि उत्साहजनक वर्ष बनेको छ । यो वर्ष स्वीडेनमा इलेक्ट्रिक कारको बिक्रीमा नयाँ रेकर्ड कायम भएको छ । वर्षको अन्तिम महिना डिसेम्बरमा स्वीडेनमा समग्र कार बजारमा ४९ प्रतिशत इलेक्ट्रिक कारको बजार हिस्सा कायम भएको छ ।
यो महिनामा १६ हजार ९२९ प्यासेन्जर प्लग इन कार बिक्री भए । सन् २०२० को अवधिभर स्वीडेनमा ९३ हजार ०३८ प्लग इन कार बिक्री भए, जुन समग्र बजारको करिव एक तिहाई अर्थात ३२ प्रतिशत थियो । सन् २०१९ मा यसको हिस्सा ११ प्रतिशत मात्र थियो ।
स्वीडेनमा धेरै बिक्री हुने इलेक्ट्रिकमा प्लग इन हाइब्रिड कार पर्छन् । तर डिसेम्बरमा भने अल इलेक्ट्रिक फक्सवागन आईडी थ्रीले २ हजार ५६४ युनिट भएर रेकर्ड कायम गरेको छ । आईडी थ्रीले प्लग इन मात्र नभएर समग्र इलेक्ट्रिकमै पहिलो बनेर रेकर्ड कायम गरेको छ ।
स्विडेनमा सबैभन्दा धेरै बिक्री प्लग–इन कार हाइब्रिड कार हो । फक्सवागनको आईडी इलेक्ट्रिक कार २५६४ युनिट बिक्री गरी नयाँ रेकर्ड स्थापित गरेको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...