२ लाख देखि २ लाख २५ हजार हाराहारीका चल्तीका मोटरसाइकल : माइलेज पनि धेरै
नेपाली बजारमा पछिल्लो समयमा सवारी साधनको मूल्य समेत लगातार रुपमा बढिरहेको...
काठमाडौं – नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले बजाज मोटरसाइकलको मूल्यमा केही वृद्धि गरेको छ । कम्पनीले केही मोडलमा ३ हजार रुपैयाँ सम्म मूल्य वृद्धि गरेको हो ।
नयाँ मूल्य सूची अनुसार बजाजको सबैभन्दा कम मूल्यको मोटरसाइकल प्लाटिनाको मूल्यमा ३ हजार रुपैयाँ वृद्धि भएको छ । अब प्लाटिना १०० ईएसको मूल्य २ लाख ५ हजार ९ सय रुपैयाँ पुगेको छ ।
त्यसैगरी पल्सर २०० एनएस नन–एबीएसको मूल्यमा पनि ३ हजार रुपैयाँ वृद्धि गरी नयाँ मूल्य ३ लाख ५२ हजार ९ सय रुपैयाँ पुगेको छ ।
त्यसैगरी डिस्कभर १२५ डिस्क र १२५ एसटी, पल्सर १२५ एनएस एफआई बीएस६, पल्सर १५० टीडी, पल्सर २०० एनएस एबीएस र एभेन्जर १६० स्ट्रिट एबीएसमा २ हजार रुपैयाँ बढाइएको छ भने पल्सर १५० एसडी र पल्सर २०० एनएस एबीएस एफआई युएसडी बीएस६ मा १ हजार रुपैयाँ बढाइएको छ ।
नेपाली बजारमा रहेका विभिन्न मोडल मध्ये बजाजका डिस्कभर, पल्सर र एभेरन्जर लगायतका सिरिज बढी लोकप्रिय छन् ।
बजाजका विभिन्न मोडलको मूल्य सूची यस प्रकार रहेको छ :

नेपाली बजारमा पछिल्लो समयमा सवारी साधनको मूल्य समेत लगातार रुपमा बढिरहेको...
काठमाडौं – नेपाली बजारमा बिक्री हुने बजाजका १८ मोडलका बाइक मध्ये एउटा बाइक...
हेटौडा – हेटौडामा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ भइरहेको छ । फागुन १०...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...