मर्सिडिजले भारतमा उत्पादन ग-यो २ लाख युनिट कार

जर्मन अटो निर्माता मर्सिडिज बेन्जले भारतमा २ लाख युनिट कार उत्पादन गरेको छ । सन् १९९५ देखी भारतमा कार एसेम्वल गर्न थालेको मर्सिडिजले ३० वर्षमा यस्तो उपलब्धी हाँसिल गरेको हो । कम्पनिले हालै पुणेस्थित प्लान्टबाट २ लाखौ युनिट कारका रुपमा इक्यूएस एसयुभी रोलआउट गरेरको हो ।

मर्सिडीज–बेन्जले १९९५ देखि भारतमा कारहरू निर्माण गर्दै आएको छ । आफ्नो पहिलो १९ वर्षको सञ्चालनमा, जर्मन कार निर्माताले ५० हजार सवारी साधनहरू उत्पादन गरेको थियो । २०१५ देखी २०२५ सम्म १ लाख ५० हजार युनिट कार उत्पादन गरेको कम्पनीले पुणे नजिकैको चाकणमा नयाँ प्लान्ट विस्तार गरेपछि पछिल्लो २ वर्षमा मात्र ५० हजार कार निर्माण गर्न सफल भयो ।

मर्सिडिजको चाकण प्लान्ट मेबाच एस५०० निर्माण गर्ने जर्मनी बाहिरको पहिलो कारखाना थियो । इक्यूएस ५८० यस कारखानामा उत्पादन हुने पहिलो ईभी थियो । मर्सिडीज बेन्ज भारतमा ईभीको उत्पादन स्थानीयकरण गर्ने पहिलो ओइएम पनि हो ।

सम्बन्धित समाचारहरू

सोनाक्षी सिन्हाको कार कलेक्सन, श्रीमान् जहीरले कुन कार चलाउँछन् ?

सोनाक्षी सिन्हाको कार कलेक्सन, श्रीमान् जहीरले कुन कार चलाउँछन् ?

सोनाक्षी सिन्हा र जहीर इकबालले झण्डै ७ वर्ष एक अर्कालाई डेट गरिसकेपछि...

कस्तो छ ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ को प्राविधिक परीक्षण ? दिइयो प्रधानमन्त्रीलाई जानकारी

कस्तो छ ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ को प्राविधिक परीक्षण ? दिइयो प्रधानमन्त्रीलाई जानकारी

काठमाडौं । यातायात व्यवस्था विभागको ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’...

फागुन २८ गते अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुँदै

फागुन २८ गते अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुँदै

काठमाडौं – मेरोअटो अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुने भएको छ । अटोमोटिभ्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...