बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – एमएडब्ल्यु अर्थात मोरङ अटोवर्क्सबाट सवारी साधन खरिद गर्ने ग्राहकले अटोलोनको भुक्तानी खल्ती वालेटबाटै गर्नसक्ने भएका छन् ।
ग्राहकले खल्ती एपको ईएमआई सेक्सनमा गएर मोरङ अटोवर्क्स (एमएडब्लू) इन्भेष्टमेन्टमा किस्ता रकम, ग्राहकको नाम, ऋण शाखा, सवारी साधन नम्बर लगायतका विवरण भरेपछि सोझै खल्तीमार्फत बैंक खातामा रकम भुक्तानी गर्न सकिने छ ।
खल्तीले यस्तो सुविधा उपलब्ध गराएपछि मोरङ अटोवर्क्सबाट सवारी साधन किन्ने ग्राहकलाइ सहज हुने अपेक्षा गरिएको छ ।
खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो । जसले उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिङ कारोबार सहज तथा सरल बनाउने उद्देश्य लिएको छ ।
‘खल्ती’ वालेटको प्रयोग गरी ६० बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी लगायतका सेवाको शुल्क भुक्तानी गर्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...