के महिन्द्रा बीई६ एसयूभी टाटा कर्भ ईभीसँग प्रतिस्पर्धा गर्न सक्षम छ ?
महिन्द्राले भारतीय बजारमा बीई ६ई एसयूभी लन्च गरिसकेको छ । कम्पनीले सो कार...
महिन्द्राले निकट भविष्यमा सार्बजनिक गर्ने तयारी थालेको नयाँ इलेक्ट्रिक एसयूभी एक्सयूभी ई–८ को परिक्षण सुरु गरेको छ । भारतको विभिन्न सहरमा परिक्षण भइरहेको सो एसयूभीबारे केही जानकारी समेत बाहिर आएको छ ।
प्राप्त जानकारी अनुसार सो नर्याँ ईभीलाई महिन्द्राले आफ्नो इंग्लो प्लेटफर्मममा तयार पार्नेछ । ८० किलोवाट आवरको ब्याट्री प्याक जडान हुनसक्ने अनुमान गरिएको ई–८ मा २२७ देखी २३५ बिएचपीसम्म पावर दिने सिंगल र डुअल दूवै मोटर सेटअप रहने आँकलन गरिएको छ ।
परिक्षणका क्रममा देखिएको यसको लुक्स हालको एक्सयूभी–७०० को जस्तै देखिएको छ । साथै यसको क्याविनमा ३ वटा ठूला स्क्रिन र टु स्पोक स्टेरिङ ह्विल दिइएको छ । सो नयाँ ईभीलाई कम्पनीले २०२५ भित्र लन्च गरिसक्ने अनुमान गरिएको छ ।
महिन्द्राले भारतीय बजारमा बीई ६ई एसयूभी लन्च गरिसकेको छ । कम्पनीले सो कार...
नेपाली बजारमा उपलब्ध विभिन्न कम्पनीका पिकअप मध्ये एक हो ‘महिन्द्रा...
काठमाडौं – महिन्द्राले बजारमा पहिले देखि लोकप्रिय मानिएको स्कोर्पियो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...