डुअल फ्रन्ट एयरब्याग सहित लन्च भयो महिन्द्रा बोलेरो
महिन्द्राले आफ्नो लोकप्रिय एसयुभी बोलेरोलाई डुअल फ्रन्ट एयरब्याग सहित...
काठमाडौं – नेपाली बजारमा उपलब्ध महिन्द्राका विभिन्न मोडलका गाडीको नयाँ मूल्य सूची सार्वजनिक भएको छ । नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रालिले आजै देखि लागू हुने गरी नयाँ मूल्य सूची सार्वजनिक गरेको हो ।
नेपाली बजारमा महिन्द्राका बोलेरो, स्कोर्पियो आदि गाडी सिंगल क्याब र डबल क्याब तथा एसयूभी सेगमेन्टमा उपलब्ध छन् । सिंगल क्याबमा महिन्द्रा बोलेरो म्याक्सी ट्रक, बोलेरो क्याम्पर र बोलेरो पिकअप आदि उपलब्ध छन् ।
त्यसैगरी डबल क्याबमा पनि बोलेरो क्याम्पर र स्कोर्पियो पिकअप उपलब्ध छन् भने एसयूभी सेगमेन्टमा ९ सिटर सम्मको स्कोर्पियो र एक्सयूभी ५०० उपलब्ध छन् ।
नेपाली बजारमा उपलब्ध महिन्द्राका सवारी साधन र यिनको नयाँ मूल्य सूची यस प्रकार छ :

महिन्द्राले आफ्नो लोकप्रिय एसयुभी बोलेरोलाई डुअल फ्रन्ट एयरब्याग सहित...
महिन्द्रा थार लन्च भएदेखि यसको बिक्री तीव्र गतिमा बढेको छ । कम्पनीले पनि...
महिन्द्रा एण्ड महिन्द्रा कम्पनीले आगामी केही वर्षमा इलेक्ट्रिक सवारीमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...