सेरेस र हुवावेद्वारा उत्पादित एइटो एम९ बन्यो चीनको सबैभन्दा सुरक्षित कार
सेरेस र हुवावेद्वारा उत्पादित एइटो एम९ क्रसओभरले सी–एनक्याप सेफ्टी र...
काठमाडौं– हालै सम्पन्न मिसेस नेपाल वर्ल्ड२०२४ कि विजेता डा. डेनिला कार्कीले लुयानको इलेक्ट्रिक स्कुटर पाएकि छिन् । गत शनिबार काठमाण्डौंमा आयोजित पुरस्कार वितरण तथा सक्सेस पार्टिमा उक्त स्कुटर हस्तान्तरण गरिएको हो ।
कार्यक्रमको प्रमुख अतिथि वरिष्ट समाजसेवी तथा माइति नेपालकि सँस्थापक अनुराधा कोइराला, लुयान नेपालका प्रबन्ध निर्देशक दुर्वास नगरकोटी तथा आयोजक रिवन इन्टरटेनमेन्टका सिइओ निशुकान्त झाले सँयुक्त रुपमा स्कुटर हस्तान्तरण गरेका थिए ।
सो अवसरमा संक्षिप्त कुरा गर्दै डा. कार्कीले भनिन्, ‘अब विद्युतीय सवारीसाधन नै चलाउन पर्छ भन्ने सोँचमा त म पनि थिएँ । यस भन्दा पहिले लुयान नेपालकै इभि र्यालीमा टेष्ट राइड पनि गरेका थियौं । त्यतिबेला नै यसको राइड गर्दा चित्त बुझेको थियो । न वातावरण बिगार्ने, न त आवाज नै आउने, स्मुथ राइड भएकोले म त्यतिबेला नै एक्साइटेड थिएँ ।’
सो कार्यक्रममा अन्य टाइटल विजेता तथा सहभागीहरुलाई पुरस्कार तथा सम्मान समेत गरिएको थियो । आयोजक रिबन इन्टरटेनमेन्टले हरेक बर्ष मिसेस नेपाल वर्ल्ड आयोजना गर्दै आइरहेको छ । विजेता डा. कार्कि अब अमेरिकामा हुने मिसेस वर्ल्डको प्रतियोगितामा भाग लिन जानेछिन् ।
सेरेस र हुवावेद्वारा उत्पादित एइटो एम९ क्रसओभरले सी–एनक्याप सेफ्टी र...
काठमाडौं – नाडा अटो शो २०२४ को पहिलो दिन सीजी मोटर्सले आयात गरेका विभिन्न...
केही दिन पहिले सिट्रोनले लन्च गरेको माई एमी बग्गी नामक सानो इलेक्ट्रिक कार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...