४० किलोवाट मोटरमा पनि आयो नेटा भीको फेसलिफ्ट, नेपालमा छिट्टै आउन सक्ने
चिनीयाँ ईभी निर्माता नेटाले आफ्नो सानो र सस्तो कार ‘भी’को फेसलिफ्ट लन्च...
काठमाडौं–लीपमोटरको वहुप्रतिक्षित बिद्युतीय एसयुभी बी१० कोरोला बार्डर हुँदै पोखरास्थित शोरुममा आइपुगेको छ । लीपमोटरको नेपालका लागि आधिकारिक विक्रेता सांग्रिला मोटर्स प्रालिले बी१० पोखारास्थित शोरुममा आइपुगेको र देशैभर डेलिभरी छिट्टै सुरु हुने जनाएको छ ।
हालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा निकै राम्रो प्रतिक्रिया र अग्रिम बुकिङ प्राप्त भएपछि, लीपमोटर बी१० अब ती अर्डर पूरा गर्न र नेपाली सडकमा नवीनतम इलेक्ट्रिक मोबिलिटी ल्याउन तम्तयार रहेको कम्पनीको भनाई छ ।
लीपमोटर बी१० मा १६० किलोवाट क्षमताको पावरफुल रियर–व्हील ड्राइभ मोटर र ६७.१ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ, जसले एक पटकको चार्जमा ६०० किमी (सिएलटीसी) र ४६० किमी (डब्लुएलटीपी) सम्मको प्रभावकारी रेञ्ज प्रदान गर्दछ ।
आरामदायी र व्यावहारिक दुवै उद्देश्यका लागि निर्माण गरिएको यो विद्युतीय एसयूभीमा १८० मिमी ग्राउन्ड क्लियरेन्स, १४.६ इन्च २.५के एचडि टचस्क्रिन, रेकर्डिङ सुविधा सहितको ३६०–डिग्री क्यामेरा, प्रीमियम लेदरेट सिट (हिटिङ र भेन्टिलेसनसहित) र आफ्नो सेग्मेन्टकै सबैभन्दा ठूलो प्यानोरामिक रूफ लगायत फिचर पाउन सकिन्छ ।
चिनीयाँ ईभी निर्माता नेटाले आफ्नो सानो र सस्तो कार ‘भी’को फेसलिफ्ट लन्च...
नवलपरासी – नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को कावासोती-११ लोकाहामा...
काठमाडौं – नेपालका लागि ग्रेटवाल मोटर अर्थात जीडब्लुएमको आधिकारिक वितरक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...