बेनेलीका बाइक खरिदमा २५ हजार छुट, लक्की ड्रमा १ लाख पुरस्कार
काठमाडौं – बेनेलीको नेपालका लागि आधिकारिक वितरक केटीएम इन्टरनेसनल...
ताइवानी अटो उत्पादक किम्कोले हालसालै नयाँ इलेक्ट्रिक स्कुटर लाइक १२५ सार्बजनिक गरेको छ । स्लिक लुकमा आधारित यो नयाँ स्कुटरले १९९ किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । ३ हजार २ सय वाट अर्थात ४.३ हर्ष पावर बराबरको क्षमतायुक्त यो स्कुटरमा ५ वटा व्याट्री राख्न सकिने स्पेश उपलब्ध गराइएको छ ।
हरेक ब्याट्रीलाई १ हजार पटकसम्म चार्ज गर्न सकिने र फूल चार्ज गर्न जम्मा १ घन्टा समय लाग्ने बताएको छ । कम्पनीले यो स्कुटरमा आयोनेक्स ब्याट्री टेक्नोलोजीलाई प्रयोगमा ल्याएको छ । यूरोप र एसियाली बजारमा निकै नै रुचाइएको यसअघिका लाइक १२५ र लाइक १५० मोडलबाट प्रेरित यो स्कुटरको लुक्स निकै आकर्षक र क्लासिक देखिएको छ ।
पछाडी ग्रयाब ह्यान्डल र हेडलाइटमा वेजल दिइएको यो स्कुटरलाई आकर्षक देखाउन यी भागमा निलो कलरलाई उचित तवरबाट समायोजन गरिएको छ । स्कुटरको कुल तौल ९४ किलोग्राम रहेको छ । यो स्कुटरको मूल्य युरोपेली बजारमा १ हजार २ सय यूरो पर्न सक्ने बताइएको छ । भबिष्यमा एसिया र मध्ये अमेरिकामा थप बजार बिस्तार गर्ने गरी बजार रणनिती तय गरिएको उसले बताएको छ ।
काठमाडौं – बेनेलीको नेपालका लागि आधिकारिक वितरक केटीएम इन्टरनेसनल...
बेनेलीले एड्भेन्चर राइड ‘नक्साल टु सकुटे’ सम्पन्न गरेको छ । राइड...
काठमाडौं – नेपाली बजारमा बेनेलीको नयाँ बाइक ७५२ एस भित्रिएको छ । नेपालमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...