ललितपुरमा ट्रायम्फ र केटीएमको नयाँ मल्टी–ब्रान्ड शोरूम सञ्चालनमा
ललितपुर – ट्रायम्फ र केटीएमले ललितपुरको कुमारीपाटीमा आफ्नो नयाँ...
काठमाडौं–केटिएम मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नयाँ वर्ष अफर सार्बजनिक गरेको छ । कम्पनीले फाइनान्स सुबिधामा मोटरसाइकल खरिद गर्न चाहने ग्राहकलाई नागरिकताकै भरमा केटिएम मोटरसाइकल बिक्री गर्ने योजना ल्याएको हो ।
केटिएम मोटरसाइकललाई अझ पहुँचयोग्य बनाउन यो स्किम ल्याइएको कम्पनीको भनाई छ । यस स्किमले नेपाली मोटरसाइकल बजारमा नयाँ इतिहास रच्ने विश्वास लिइएको छ ।
नागरिकताकै भरमा केटिएम मोटरसाइकल खरिद गर्न सकिने यस अफरमा ३६ महिना सम्मको सहज किस्तावन्दि योजना, ४० प्रतिशत डाउनपमेन्ट, १५ हजार रुपैयाँ वोनससहित आकर्षक एक्सचेन्ज अफर तथा हरेक खरिदमा नयाँ एइरो हेल्मेट र प्रिमियम गिफ्ट प्याक निशुल्क पाइनेछ ।
सिमित अवधीका लागि मात्र लागु हुने यस अफर नेपालभरका सबै केटिएम आधिकारिक शोरूमहरूमा उपलब्ध गराइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...