५९ वर्ष पहिलेको इतिहास : कारमै चढेको समयमा अमेरिकी राष्ट्रपति केनेडीको हत्या

सन् १९६३ को नोभेम्बर २२ मा तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीले चढेको १९६१ लिंकन कन्टिनेन्टलमा उनको हत्या गरिएको थियो । सन् १९६१ मा सो कारको मूल्य ७ हजार ३ सय डलर पथ्र्यो । कुनै अपग्रेड नगरिएको अवस्थामा त्यति मूल्य परे पनि यसमा अन्य विभिन्न कस्टम टच गरेर त्यो समयमा उपलब्ध गराइने सुरक्षाका विभिन्न फिचर थप गरिएको थियो । तर पनि ती फिचरले राष्ट्रपतिको सुरक्षा भने गर्न सकने ।

हेनरी फोर्डका अनुसार त्यो समयमा कारमा विभिन्न कस्टमाइजेसन गरिएको थियो । केनेडीलाई गोली प्रहार गरिए पछि सो कारलाई अझै सुरक्षित बनाउका लागि हेस एन्ड एइसनहार्टमा पठाइएको थियो, जसले गर्दा पछि फेरि यसलाई पुनः प्रयोग गर्न सकियोस् ।

सो कारमा पछि आर्मर प्लेटिङ, बुलेट रेजिस्टेन्ट ग्लास र बुलेट प्रुफ तथा पर्मनेन्ट रुफ आदि थप गरियो । यस पछि कुनै पनि अमेरिकी राष्ट्रपति चढ्ने कारमा ओपन टप प्रयोग गर्न पनि छोडियो । पुनर्निर्माण पश्चात राष्ट्रपतिका लागि सन् १९६४ सम्म केनेडी लिंकन प्रयोग गरियो ।

केनेडीले प्रयोग गरेको सो कार हाल डेट्रोयट नजिक रहेको हेनरी फोर्ड म्युजियममा छ ।

सम्बन्धित समाचारहरू

किन हुन्छ कारको ब्रेक फेल ? सडकमै ब्रेक फेल भए के गर्ने ?

किन हुन्छ कारको ब्रेक फेल ? सडकमै ब्रेक फेल भए के गर्ने ?

कल्पना गर्नुहोस् यदि तपाईं कार चलाउँदै हुनुहुन्छ र तपाईंलाई ब्रेक फेल...

बुटवलमा गरियो भवन शिलान्यास, अटो व्यवसायीलाई सीप र शिक्षामा लाग्न मेयर पाण्डेको जोड

बुटवलमा गरियो भवन शिलान्यास, अटो व्यवसायीलाई सीप र शिक्षामा लाग्न मेयर पाण्डेको जोड

बुटवल – नेपाल अटो मेकानिक्स व्यवसायी महासंघ केन्द्रीय कार्यालय काठमाडौं,...

क्यास्ट्रोलद्वारा मेकानिक्ससँग अन्तरक्रिया, सधै साथमा रहने प्रतिबद्धता

क्यास्ट्रोलद्वारा मेकानिक्ससँग अन्तरक्रिया, सधै साथमा रहने प्रतिबद्धता

काठमाडौं – नेपालमा क्यास्ट्रोल लुब्रिकेन्ट बिक्री–वितरण गरिरहेको नेपाल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...