नारायणघाट–बुटवल सडकमा सबै साना पुल निर्माण सम्पन्न
नवलपरासी – चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत...
मुस्ताङ–राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको ’जोमसोम–कागबेनी’ खण्डको स्तरोन्नति कार्य सुरु भएको छ ।
आयोजनाले सालबसाली ठेक्का सम्झौता अनुसार करिव सात करोड लागतमा जोमसोम–कागबेनी नौ किलोमिटर सडकखण्डको स्तरोन्नति सुरु गरेको हो ।
राष्ट्रिय गौरवको कोरला सडक आयोजनाअन्तर्गत २०७६ अघि निर्माण सम्पन्न भइसकेको जोमसोम–कोरला खण्डअन्तर्गत पहिलो खण्डको जोमसोम–कागबेनी कालोपत्र सडक वर्षा, पहिरोलगायत कारणले भएका संरचनामा आंशिक क्षति भएपछि स्तरोन्नति थालिएको हो ।
उक्त सडकको केही स्थानमा गतवर्षको साउन महिनामा सडक भाँसिएको, कतिपय स्थानमा सडक संरक्षणका लागि ड्रेन र सडक बाललगायत पूर्वाधार तयार नहुँदा संरचनामा क्षति पुगेको आयोजना कार्यालयले जनाएको छ । सडकको स्तरोन्नति भदौ महिनासम्ममा सम्पन्न भइसक्ने अनुमान गरिएको छ ।
नवलपरासी – चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत...
दशैं नेपालीको जीवनमा केवल चाड मात्र होइन, भावनाको गहिरो सम्बन्ध र...
भारतमा फेब्रुअरी १६, २०२६ देखि एआई प्रभाव शिखर सम्मेलन २०२६ औपचारिक रूपमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...