अध्ययन : ९० प्रतिशत चालक ईभीमै रमाए, १ प्रतिशत मात्रै कम्वसन गाडीमा फर्किन चाहन्छन्
बिद्युतिय सवारीसधनले अहिले सबैलाई आकर्षित गरिरहेको छ । नेपालको सन्दर्भमा...
रोयल इन्फिल्डले आफ्नो पहिलो इलेक्ट्रिक बाइकको फर्स्ट लुक सार्वजनिक गरेको छ । सो बाइक अर्काे वर्ष लन्च गरिने सम्भावना छ । सो इलेक्ट्रिक बाइकको नाम अहिले ’इलेक्ट्रिक०१’ राखिएको छ ।
रोयल इन्फिल्डको सो इलेक्ट्रिक बाइकमा गर्डर फोर्कसहितको नियो–रेट्रो डिजाइन देख्न सकिन्छ । इलेक्ट्रिक बाइक भए पनि यसमा इन्धन ट्यांकी हुनेछ । यसमा सामान राख्न मिल्ने अनुमान गरिएको छ । यो बाइकमा क्लासिकल राउण्ड हेडलाइट, अलोय ह्विल र युनिक च्यासिस पनि छ ।
रोयल इन्फिल्ड इलेक्ट्रिक०१ अझै अवधारणाको चरणमा छ । रोयल इन्फिल्डले आफ्ना उत्पादनहरूको परीक्षण गर्न धेरै समय लगाउने गरेको छ, जसका कारण सो ईभी बाइक आगामी वर्षको अन्त्यसम्ममा लन्च गर्ने अपेक्षा गरिएको छ ।
हाल, रोयल इन्फिल्ड भारतमा नयाँ सुपर मेटियर ६५० क्रुजर बाइक लन्च गर्ने तयारीमा छ । कम्पनीले सो बाइकको लागि प्रि–बुकिङ सुरु गरिसकेको छ र जनवरीदेखि डेलिभरी सुरु हुनेछ ।
बिद्युतिय सवारीसधनले अहिले सबैलाई आकर्षित गरिरहेको छ । नेपालको सन्दर्भमा...
काठमाडौं – चिनियाँ ईभी ब्रान्ड जिली ईएक्स ५ र जेवाई एयरका गाडीहरु आज देखि...
काठमाडौं–बीवाईडीको ब्राजिल प्लान्टले सञ्चालनमा आएको छोटो अबधीमै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...