८० प्रतिशत सम्मको फाइनान्स सुविधामा अशोक लेल्यान्डका गाडी खरिद गर्न सकिने

अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक वितरक आइएमई मोटर्सले अधिक फाइनान्स योजना ल्याएको छ । उक्त योजना अन्तर्गत ग्राहकले अशोक लेल्यान्डको जुनसुकै गाडी खरिद गर्दा जम्मा २० प्रतिशत डाउनपेमेन्ट भुक्तानी गरे पुग्नेछ । वाँकी ८० प्रतिशत रकम वैंक तथा वित्तिय संस्थाले सरल किस्तावन्दि योजनामा लगानी गर्नेछन् ।

यो योजनामा गाडी वुकिङ गर्दा ग्राहकले निशूल्क स्मार्ट वाच पाउनुकै साथै गाडी खरिद गर्दा ४३ इन्चको एलइडी टिभी उपहार पाउनेछन् । यसको अतिरिक्त ग्राहकले आकर्षक नगद छुट समेत पाउनेछन् । योजना असार १६ गतेसम्म लागु हुने बताइएको छ ।

भारतीय अटो निर्माता अशोक लेल्यान्डको नेपाली बजारमा हलुका कमर्सियल भेइकलदेखी ट्रक, टिप्पर र वस लगायत सवारीसाधन उपलब्ध छन् । यी गाडी वलियो, मजुवत र उच्च पर्फमेन्सयुक्त विशेषताका कारण लोकप्रिय वनिरहेको छ । विक्री पछिको सेवालाई थप सहज बनाउन कम्पनीले पछिल्लो समय देशका विभिन्न स्थानहरुमा सर्भिस र स्पेयर पार्टसको नेटवर्क विस्तार गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा ‘बेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ बाट आइएमई माेटर्स सम्मानित

अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा ‘बेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ बाट आइएमई माेटर्स सम्मानित

काठमाडौँ – आइएमई मोटर्सलाई अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा...

बिना धितो ८० प्रतिशत फाइनान्समा दोस्त सिरिजका पिकअप

बिना धितो ८० प्रतिशत फाइनान्समा दोस्त सिरिजका पिकअप

काठमाडौं – अशोक लेल्यान्ड गाडीको नेपालका लागि आधिकारिक वितरक आईएमई...

आइएमई मोटर्सद्वारा विपद् सामुहिक उद्धार भेइकल हस्तान्तरण

आइएमई मोटर्सद्वारा विपद् सामुहिक उद्धार भेइकल हस्तान्तरण

काठमाडौँ – आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिले राष्ट्रिय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...