उपत्यकाबाट ४ देखि ६ लाख यात्रुहरु बाहिरिदै, बसको अग्रिम टिकट खोल्ने तयारी

काठमाडौं- घटस्थापनाको एक साता अघि बसको अग्रिम टिकट खोल्ने भएको छ । जसको लागी यातायात व्यवस्था विभागले तयारी थालेको हो । विभागका प्रवक्ता डा. लोकनाथ भुषालका अनुसार अग्रिम टिकट खोल्न यातायात व्यवसायीहरु सकारात्मक छन् ।

त्यसोत विगतका दशैंझैँ यो वर्ष उपत्यका छोड्नेहरुको संख्या धेरै नहुने अनुमान छ । अघिल्ला वर्ष दशैंमा करिब २० देखि २५ लाख यात्रु बाहिरिन्थे भने यो वर्ष ४ देखि ६ लाख मात्रै बाहिरिने विभागको अनुमान छ।

तर हाल सरकारले तोकेको मापदण्ड अनुसार गाडी चलाउन नसकिने यातायात व्यवसायी सर्वोच्च महासघंका कोषाध्यक्ष केदार उप्रेतीले बताए ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...