आइसर नेसनल मेगा सर्भिस क्याम्प हुने, ग्राहकहरूलाई विशेष छुट

काठमाडौं - बतास एमएडब्ल्यू कमर्सियल भेइकल्सले आइसर ग्राहकहरूका लागि विशेष रूपमा नेसनल मेगा सर्भिस क्याम्प गर्ने भएको छ ।

यो क्याम्प मंसिर १७ देखि मंसिर २९ सम्म सञ्चालन हुनेछ । यस पहलको उद्देश्य सवारी साधनको कार्यक्षमता बढाउने, उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्ने र ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने रहेको छ । क्याम्पमा आकर्षक छुटहरू र सेवाहरू उपलब्ध गराइने छ ।

नेपालभरका सबै आइसर एस्क्लुसिभ वर्कसप तथा सबै शाखाहरूमा उपलब्ध यस मेगा सर्भिस क्याम्पमार्फत ग्राहकहरूले निःशुल्क सर्भिस तथा छुट सुविधा प्राप्त गर्न सक्नेछन् । निरन्तर र सहज सेवा पाउनका लागि अग्रिम बुकिङ अनिवार्य गरिएको छ ।

ग्राहकहरूलाई क्याम्प अवधिमा स्पेयर पार्ट्समा १२ प्रतिशत छुट, अन्य लुब्रिकेन्ट्समा १८ प्रतिशत छुट, आइसर लुब्रिकेन्ट्समा २५ प्रतिशत छुट, ठुला मर्मत कार्यहरूको ज्यालामा २० प्रतिशत छुट, निःशुल्क बम्पर–टु–बम्पर चेकअप र ३५ पोइन्ट इन्सपेक्सन तथा प्रत्येक सहभागी सर्भिसिङमा सहभागी ग्राहकलाई निःशुल्क विन्डचिटर प्रदान गरिनेछ ।

सम्बन्धित समाचारहरू

१,२०० रुपैयाँमै अब लक्जरी बसमा पोखरा–काठमाडौंको यात्रा

१,२०० रुपैयाँमै अब लक्जरी बसमा पोखरा–काठमाडौंको यात्रा

पोखरा – गण्डकी प्रदेशमै पहिलोपल्ट युरो सिक्स अर्थात बीएस६ मापदण्डको भल्वो...

सामाजिक अभियान संचालन गरेर बतास एमएडब्लूले मनायो तेस्रो वार्षिकोत्सव

सामाजिक अभियान संचालन गरेर बतास एमएडब्लूले मनायो तेस्रो वार्षिकोत्सव

काठमाडौं– बतास अर्गनाइजेशन र एमएडब्लु इन्टरप्राइजेजबीचको संयुक्त...

बतास–एमएडब्लु कमर्सियल भेइकलले इटहरीमा खोल्यो भल्भो–आइसरको अत्याधुनिक थ्रीएस सुविधा

बतास–एमएडब्लु कमर्सियल भेइकलले इटहरीमा खोल्यो भल्भो–आइसरको अत्याधुनिक थ्रीएस सुविधा

इटहरी । भल्भो–आइसरको नेपालका लागि आधिकारिक वितरक बतास–एमएडब्लु कमर्सियल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...