दिल्लीमा बिएस३ र बिएस४ सावारी साधनमाथि प्रतिवन्ध, यस्तो छ कारण

वायु प्रदुषणको स्तर अत्याधिक मात्रामा बढेपछि भारतमा दिल्ली सरकारले पुराना इमिसन स्ट्यान्डर्डका गाडीमाथी प्रतिबन्ध लगाएको छ । राजधानी र वरपरका क्षेत्रको वायु गुणस्तर सूचकांक (एक्यूआई) ४०६ माथी पुगेपछि यसलाई ’गम्भीर’ श्रेणीमा राखेर सरकाले बिएस३ र बिएस४ स्ट्यान्डर्डका गाडीमाथी प्रतिबन्ध लगाएको हो ।

वायु प्रदूषण खतरनाक स्तरमा पुगेपछि सरकारले नोभेम्बर १५ बाट लागू हुने गरी ग्रेडेड रेस्पोन्स एक्सन प्लान लागू गरेको छ । उक्त प्लान अन्तर्गत, सबै बिएस३ पेट्रोल र बिएस४ डिजेल गाडीलाई सडकमा गुड्न निषेध गरिएको हो । उक्त नियम उल्लङ्घन गर्नेहरूले २० हजार भारु जरिवाना तिर्नुपर्ने जनाइएको छ ।

सरकारले प्रदूषण नियन्त्रण र धुलो कम गर्न अन्य उपायहरू पनि गरिरहेको छ । जसमा सडक सफा गर्ने, सडकमा पानी छर्कने र पूर्बाधार निर्माण तथा भत्काउने गतिविधिमा समेत प्रतिबन्ध लगाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...