डीडीडी फिचर : यस्तो छ ड्राइभर सुतेमा अलार्म बज्ने महिन्द्राको कार

विश्वमा निद्राका कारण हुने सडक दुर्घटनाको संख्या धेरै छ । लामो यात्रामा धेरैजसो मानिस सुत्ने भएकाले ठूला दुर्घटना हुने गरेको छ । अब महिन्द्राले ड्राइभर सुत्यो भने अलार्म बज्ने आफ्नो २ वटा एसयूभी ल्याएको छ ।

महिन्द्राले एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) को साथै ड्राइभर ड्राउजिनेस डिटेक्सन (डीडीडी) फिचर समेत अब उपलब्ध गराएको छ । यो फिचरले ड्राइभरलाई निद्रा लागेमा वा उँघेमा सचेत गराउँछ । कारको स्टेयरिङ ह्विलमा भाइब्रेसन अलर्ट उपलब्ध छ । यस क्रममा कारमा लगातार अलार्म बज्न थाल्छ र ठूलो दुर्घटना हुनबाट जोगिन्छ ।

कारको यो फिचरले स्टेयरिङमा चालकको मुभमेन्ट डिटेक्ट गर्छ । जब कारको स्टेयरिङमा कुनै किसिमको मुभमेन्ट हुँदैन तब यो सक्रिय हुन्छ र यो फिचर सक्रिय हुन्छ । ड्राइभरले मदिरा सेवन गरेको अवस्थामा पनि यो फिचरले कार स्टार्ट हुन दिँदैन

महिन्द्राले आफ्नो नयाँ एसयूभी एक्सयूभी ७०० र स्कोर्पियो एनमा यो फिचर दिएको छ । कम्पनीले सो फिचर यी दुबै एसयूभीको टप मोडलमा ल्याएको छ । केही प्रिमियम कारमा सो सुविधा पहिलेदेखि नै रहेको भए पनि यी कार अधिकांश भारत भन्दा अन्य देशको कम्पनीका मात्र थिए ।

सम्बन्धित समाचारहरू

बाबा रामदेव ब्राण्ड न्यू एक्सयूभी ७०० मा, भिडियो भाइरल

बाबा रामदेव ब्राण्ड न्यू एक्सयूभी ७०० मा, भिडियो भाइरल

योग गुरु बाबा रामदेवले आफ्नो भवनको कम्पाउन्ड भित्र नयाँ महिन्द्रा...

कोरियन ब्रान्डको दबदबामा गुमनाम बनेको स्याङयोङ

कोरियन ब्रान्डको दबदबामा गुमनाम बनेको स्याङयोङ

नेपालको प्यासेन्जर कार बजारमा कोरियन ब्रान्डले आफ्नो बर्चस्व बढाउँदै...

येज्दी बाइकको पुनरागमन हुँदै, हिमालयन जस्तै एड्भेन्चर बाइक आउने सम्भावना

येज्दी बाइकको पुनरागमन हुँदै, हिमालयन जस्तै एड्भेन्चर बाइक आउने सम्भावना

लामो समयदेखि भारतमा राज गरेको येज्दी बाइकले पुनरागमन गर्ने भएको छ । येज्दी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...