२ लाख सस्तोमा विङ्गो कार किन्न पाइने, आयो दशैं अफर

काठमाडौं–वुलिङ ईभीको नेपालका लागि आधिकारिक वितरक पारमाउनन्ट मोटर्सले दशैं अफर ल्याएको छ । विङ्गो ईभीमा २ लाख छुट दिएर कम्पनीले अफर सार्बजनिक गरको हो ।

यसअघि ३१ लाख ९९ हजार रुपैयाँमा बिक्री हुँदै आएको कारलाई अव ग्राहकले ३९ लाख ९९ हजारमा खरिद गर्न सक्नेछन् । पारमाउन्ट मोटर्सले यसअघि एमजी जेडएस ईभीमा समेत एकैपटक ६ लाख रुपैयाँ घटाएर गाडी बिक्री गर्ने योजना ल्याएको थियो ।

ह्याचब्याक कार विङ्गोमा ३१.९ किलोवाट आवरको ब्याट्री प्याक र ५० किलोवाटको मोटर जडान गरिएको छ । यो कारले एक पटकको फुल चार्जमा ३३० किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।

सम्बन्धित समाचारहरू

ड्राइभरले मिररमा हेरेकै भरमा लेन चेन्ज हुनेछ बीएमडब्ल्यु ५–सिरिज सेडानमा

ड्राइभरले मिररमा हेरेकै भरमा लेन चेन्ज हुनेछ बीएमडब्ल्यु ५–सिरिज सेडानमा

लक्जरी कार निर्माता कम्पनी बीएमडब्ल्युले बजारमा उपलब्ध गराउने...

२३५ किलोमिटर रेन्ज दिने फोटोनको इलेक्ट्रिक भ्यान नेपाली बजारमा

२३५ किलोमिटर रेन्ज दिने फोटोनको इलेक्ट्रिक भ्यान नेपाली बजारमा

फोटोनको इलेक्ट्रिक भ्यान नेपाल आएको छ । नेपालका लागि आधिकारिक वितरक...

वुलिङले ल्यायो म्याजिक ब्याट्री, ६ हजार ५ सय साइकलको लाइफ हुने

वुलिङले ल्यायो म्याजिक ब्याट्री, ६ हजार ५ सय साइकलको लाइफ हुने

ईभी निर्माता कम्पनीको रुपमा परिचित वुलिङले पहिलो पावर ब्याट्रीको रुपमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...