क्रसफयारको विन्टर सर्भिस क्याम्प सुरु, स्पेयर पार्ट्समा २० प्रतिशत छुट

काठमाडौं– क्रसफायर र इटालिका मोटो बाइकको विन्टर सर्भिस क्याम्प आजदेखी शुरु भएको छ । महाराजगञ्जस्थित शोरुममा संचालन हुने सो क्याम्प २२ गतेसम्म चल्नेछ ।

क्रासफयार र इटालिका मोटोको नेपालका लागि आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालिका अनुसार जाडो मौसम शुरु भएसंगै बाइकमा आउनसक्ने विभिन्न समस्यालाई मध्यनजर गरी क्याम्प आयोजना गरिएको हो । जहाँ सुलभ मूल्यमै बाचयक मर्मतसम्भार सम्वन्धि सेवा प्रदान गरिनेछ ।

क्याम्पमा क्रसफायर र इटालिका बाइकको परिक्षण निशुल्क गरिनुको साथै इन्जिन आयल र स्पेयर पार्टसमा नगद छुटको समेत ब्यवस्था मिलाइएको छ । इन्जिन आयलमा १० प्रतिशत र स्पेयर पार्ट्समा २० प्रतिशत नगद छुटको व्यवस्था मिलाइएको कम्पनको भनाई छ ।

सम्बन्धित समाचारहरू

मूल्य घट्दा समेत क्रसफायरले ल्यायो १० हजार छुट र १ लाख जित्ने अफर

मूल्य घट्दा समेत क्रसफायरले ल्यायो १० हजार छुट र १ लाख जित्ने अफर

काठमाडौं – क्रसफायर तथा इटालिका मोटोको नेपालका लागि आधिकारिक बिक्रेता...

क्रसफायर आरएमजेड २५० अब छिट्टै लन्च हुने, केही दिनमै मिति तोकिने

क्रसफायर आरएमजेड २५० अब छिट्टै लन्च हुने, केही दिनमै मिति तोकिने

काठमाडौं – क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक क्लासिक...

१० लाख सब्स्क्राइबर पुग्ने पहिलो नेपाली मोटोभ्लगर बने एमआरबी भ्लग्स

१० लाख सब्स्क्राइबर पुग्ने पहिलो नेपाली मोटोभ्लगर बने एमआरबी भ्लग्स

काठमाडौं – प्रसिद्ध नेपाली मोटोभ्लगर विविदजंग थापा अर्थात एमआरबी भ्लग्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...