क्रसफायर र इटालिका मोटो वाइक किन्दा दुई वर्षको कर नलाग्ने
क्रसफायर र इटालिका मोटो व्रान्डका वाइक खरिद गर्दा दुई वर्षको सडक कर...
काठमाडौं– क्रसफायर एबं इटालिका मोटो मोटरसाइकलको नेपालका लागी आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट इम्पोर्ट प्रालिले तिहार अफर ल्याएको छ । मसिंर ५ गतेसम्म लागु हुने सो अफरमा ग्राहकले क्रसफयार मोटरसाइकल किन्दा ५० हजारसम्म नगद छुट पाउनेछन् ।
सो अफर अन्तर्गत क्रसफायरको एचजे–२५० मोडल किन्दा ५० हजार नगद छुट र एक्सचेन्जमा ५० हजार नै अतिरिक्त मूल्यांन पाइने कम्पनीले जनाएको छ । यसैगरी, ट्रेकर–२५० को खरिदमा ४० हजार नगद छुट र एक्चेन्जमा ४० हजार नै अतिरिक्त मूल्यांकन पाइनेछ ।
इटालिका मोटो स्टालियन–२५० र नेभडा–२५० को खरिदमा ४० हजार छुटको साथै फर्मूला–१५० स्कुटरमा २० हजार नगद छुट दिइने कम्पनीको भनाई छ । ग्राहकले आफूसंग भएको पुरानो बाइकसंग यी मोटरसाइकल र स्कुटरसंग एक्सचेन्ज गर्दा ४० हजार र २० हजार अतिरिक्त मूल्यांकन पाउनेछन् । अफर क्रसफायरको देशभर सञ्चालनमा रहेका सबै शोरुम लागु हुने बताइएको छ ।
क्रसफायर र इटालिका मोटो व्रान्डका वाइक खरिद गर्दा दुई वर्षको सडक कर...
काठमाडौं–नेपालको अग्रणी तथा विश्वासिलो मोटरसाइकल ब्रान्ड क्रसफायरले...
काठमाडौं – प्रसिद्ध नेपाली मोटोभ्लगर विविदजंग थापा अर्थात एमआरबी भ्लग्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...