धरानमा क्रसफायर र इटालिका मोटोको नयाँ शोरुम खुल्दै

धरान– धरानमा क्रसफायरको नयाँ शोरुम खुल्ने भएको छ । हाल संचलानमा रहेको पुरानो शोरुमलाई कम्पनीले धनकुटे रोडमा नयाँ पूर्वाधार निर्माण गरी स्थानन्तरण गर्न लागेको हो । सो नयाँ सोरुम आधुनिक र सुविधासम्पनन रहने कम्पनीले जनाएको छ ।

शोरुममा क्रसफायर र इटालिका ब्रान्डका मोटरसाइकल एवं स्कुटरको बिक्री र बिक्रीपछिको सेवा उपलब्ध हुनेछ । नयाँ सोरुमलाई कम्पनीले असोज १८ गते एक कार्यक्रमको आयोजना गरी उद्घाटन गर्न लागेको हो । सोही दिन राइडरले नयाँ बाइकको टेष्ट राइड गर्न पाउनेछन् भने स्टन्ट र -यालीमा समेत सहभागीता जनाउन सक्नेछन् ।

क्रसफायरले नेपाली युवा राइडरमाझ लोकप्रिय मोटरसाइकल ब्रान्डको पहिचान बनाएको छ । यसको हाल बजारमा ट्रेक्कर २५०, एचजे २५०, जीआर७ २५० र आरएम २५० मोडलका मोटरसाइकल उपलब्ध छन् भने इटालिका मोटो ब्रन्डमा फर्मूला १५० स्कुटर लोकप्रिय मानिन्छ । नेपालमा यो ब्रान्डलाई क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले आयत गरी कारोवार गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

नयाँ एड्भेन्चर मोटरसाइकल क्रसफायर आरएमजेड२५० को प्रि–बुकिङ खुला, मूल्य ८ लाख ५९ हजार

नयाँ एड्भेन्चर मोटरसाइकल क्रसफायर आरएमजेड२५० को प्रि–बुकिङ खुला, मूल्य ८ लाख ५९ हजार

काठमाडौं – क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक क्लासिक...

क्रसफायर आरएमजेड २५० भोलि लन्च हुने, मूल्य कति ?

क्रसफायर आरएमजेड २५० भोलि लन्च हुने, मूल्य कति ?

काठमाडौं – क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक क्लासिक...

क्रसफायर र इटालिका मोटो वाइक किन्दा दुई वर्षको कर नलाग्ने

क्रसफायर र इटालिका मोटो वाइक किन्दा दुई वर्षको कर नलाग्ने

क्रसफायर र इटालिका मोटो व्रान्डका वाइक खरिद गर्दा दुई वर्षको सडक कर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...