बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपाली बजारमा उपलब्ध क्रसफायर र इटालिका मोटोका बाइक तथा स्कुटरका लागि नयाँ वर्ष २०७८ को अफर उपलब्ध हुने भएको छ । यस अन्तर्गत क्रसफायर र इटालिका मोटो ब्रान्डका बाइक तथा स्कुटरमा छुटका साथै फाइनान्समा विविध अफर उपलब्ध छ ।
यी दुई ब्रान्डको नेपालका लागि आधिकारिक वितरक क्लासिक ह्विल इम्पोर्ट एन्ड एक्सपोर्टले ल्याएको अफर अनुसार जुनसुकै ब्रान्डका पुरानो बाइक वा स्कुटरसँग क्रसफायर र इटालिका मोटाका बाइक वा स्कुटर साट्न सकिने छ । पुरानो बाइक वा स्कुटरमा थप २० हजार रुपैयाँ मूल्यांकन गरिने छ । यसरी एक्सचेन्ज गर्न चाहनेका लागि फाइनान्सको समेत सुविधा उपलब्ध गराइने छ ।
नयाँ किन्न चाहनेका लागि १० हजार रुपैयाँ छुटको व्यवस्था छ । त्यसैगरी हालै बुकिङ खुलेको क्रसफायर एचजे २५० बुकिङ गर्दा ५ हजार रुपैयाँ छुट उपलब्ध हुनेछ ।
प्रत्येक बाइक वा स्कुटरको खरिदमा हेल्मेट निःशुल्क उपलब्ध हुनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...