नेपाली बिक्रेतामार्फत भुटान पुग्यो क्रसफायर मोटरसाइकल, औपचारिक कारोबार सुरु
काठमाडौं–नेपालको अग्रणी तथा विश्वासिलो मोटरसाइकल ब्रान्ड क्रसफायरले...
क्रसफायर बाइकको आधिकारिक वितरक क्लासिक ह्विल एक्सपोर्ट एन्ड इम्पोर्टले केही नयाँ गर्दैछ भन्ने सन्देश दिन खोजेको छ । क्रसफायर नेपालको फेसबुक पेजमार्फत यो कुराको जानकारी सार्वजनिक गरिएको छ ।
यद्यपि नयाँ के हुँदैछ भन्ने वारेमा स्पष्टसँग बताइएको छैन । के कुनै नयाँ बाइक बजारमा आउँदै छ ? वा कुनै अफरोड यात्रा हुँदैछ ?
क्रसफायर वास्तबमा अफरोड र एड्भेन्चर यात्राका लागि परिचित ब्रान्ड हो । नेपाली बजारमा उपलब्ध विभिन्न मोडलका बाइक यस्तै कार्यमा विशेष रुचाइएका छन् । यसका आधारमा पनि कुनै एड्भेन्चर वा अफरोड यात्रा हुन लागेको अनुमान गर्न सकिन्छ ।
क्रसफायर नेपालले यसको वारेमा औपचारिक रुपमा केही बताएको छैन । तर पनि केही दिन भित्रै अफरोड यात्राको आयोजना गरिने अनुमान गरिएको छ । कम्पनीले सो संकेतलाई भने पुष्टि गरेको छ ।
यद्यपि अहिले नै मिति र गन्तव्य स्थान सार्वजनिक गरिएको छैन । काठमाडौंबाट नजिकको कुनै स्थानमा क्रसफायर बाइकको अफरोड यात्रामा राइडरहरुलाई सहभागी गराउने कम्पनीले संकेत गरेको छ । यसका लागि कम्पनीले तयारी गरिरहेको छ ।
नेपालमा डर्ट अर्थात अफरोड बाइकको नाम लिंदा शुरुमै आइहाल्ने नाम हो क्रसफायर । सन् २०१३ मा क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले नेपाल भित्र्याएको अस्ट्रेलियन ब्रान्डको यो बाइक अहिले अधिकांश नेपाली युवाहरुको ड्रिम बाइक समेत बनेको छ ।
काठमाडौं–नेपालको अग्रणी तथा विश्वासिलो मोटरसाइकल ब्रान्ड क्रसफायरले...
काठमाडौं – क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक क्लासिक...
काठमाडौं – प्रसिद्ध नेपाली मोटोभ्लगर विविदजंग थापा अर्थात एमआरबी भ्लग्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...