लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
सुर्खेत–एसएमएल महिन्द्राको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल...
काठमाडौं – क्रिसमसको अवसरमा देशभरका विभिन्न स्थानमा भएको गाडीका सोरुमहरु सजिएका छन् ।
काठमाडौंको थापाथली र अन्य स्थानमा रहेका टाटा, सुजुकी, स्कोडा, फोर्ड आदि सवारी साधनका सोरुमहरुमा क्रिसमसको झलक देख्न सकिन्छ ।
क्रिसमस २५ डिसेम्बरका दिन मनाइन्छ । त्यसपछि नयाँ वर्षको रौनक पनि प्रारम्भ हुन थाल्छ ।
लकडाउन पश्चात गाडीका सोरुमहरुमा फेरि एक पटक रौनकता छाएको छ ।



दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...