बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं– चिनियाँ कम्पनी सिएन गोल्ड ड्रागन अटोबडीले नेपालमा विद्युतीय गाडी उत्पादनका लागि ३ अर्ब रुपैयाँ वैदेशिक लगानी सम्झौता गरेको छ ।
कम्पनीले लगानी सम्मेलन अवसर पारेर नेपालको कोसी एनके मोटर्ससँगको सहकार्यमा वार्षिक ५००० थान बढी बिजुली गाडी उत्पादन गर्ने योजना सार्वजनिक गरेको हो ।
कम्पनीले सुरुमा व्यावसायिक प्रयोजनमा प्रयोग हुने चारपांग्रे सवारीसाधन उत्पादनमा जोड दिने जनाइएको छ । यही वर्षबाटै गाडी उत्पादन सुरु गर्ने कम्पनीले योजना बनाएको छ ।
प्लान्टका लागि विराटनगरको बूढीगंगामा १५ बिघा जग्गा लिइसकेको कम्पनीले जनाएको छ । प्लान्टबाट १४, १८ र १२ सिटे क्षमताका कमर्सियल गाडी उत्पादन गर्ने योजना बनाइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...