केही दिनमै स्कोडा कुशाकको मूल्य नेपालमा सार्वजनिक हुँदै, कति पर्ला मूल्य ?
काठमाडौं – नेपाली बजारका लागि स्कोडा कुशाकको मूल्य केही दिनमै सार्वजनिक...
नक्शाल हुँदै जाँदा चांगनको नवनिर्मित सोरुमले जो कोहीको पनि ध्यानाकर्षण गर्दछ । अटोमोबाइलको परिदृश्य अनुभूति प्रदान गर्नेमा नेपालमै पहिलो यस सोरुम निकै नै चर्चाको विषय रहेको छ ।
चांगन अटोको उत्कृष्ट भित्री र बाहिरी बनावटले ग्राहकको अनुभवलाई परिमार्जित गर्नेमा कम्पनी विश्वस्त छ । सोरुम छिर्ने बित्तिकै सर्वप्रथम ग्राहकहरुलाई चांगनको सुन्दर लोगोले आकर्षित गर्दछ । ग्राहकहरुलाई उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यका साथ सोरुममा गाडीहरुको लागि ठूलो क्षेत्रफल , प्रतिक्षालय र स्वागत क्षेत्र समावेश छ । सोरुमलाई लिएर ग्राहकहरुबाट निकै नै राम्रो प्रतिकृया प्राप्त गरिएको र ग्राहकहरुलाई आकर्षित गर्न ठूलो भुमिका खेलेको कम्पनीले जनाएको छ ।
ग्राहकहरुले चांगनको नक्शाल, काठमाडौंमा नवनिर्मित सोरुममा गई गाडीको अवलोकन गरि टेस्ट राइड गर्न सक्छन् । यसका साथै कम्पनीको वेबसाइटमार्फत विस्तृत जानकारी लिनुका साथसाथै टेस्ट राइडको लागि बुकिङ पनि गर्न सकिन्छ ।
चांगन अटो सम्बन्धी सम्पुर्ण जानकारी चांगनको वेबसाइट, फेसबुक र इन्स्टाग्राम मार्फत लग इन गरि प्राप्त गर्न सकिन्छ ।
काठमाडौं – नेपाली बजारका लागि स्कोडा कुशाकको मूल्य केही दिनमै सार्वजनिक...
एफसीएको मूल कम्पनी स्टेलान्टिसले फिएट ब्रान्डलाई भारतमा पुनः लन्च गर्ने...
नेपाली बजारमा कारोबार हुने दुई युरोपियन ब्रान्ड फक्सवागन र स्कोडा कारमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...