आकर्षणको केन्द्र बन्दै चांगन अटोको नयाँ सोरुम

नक्शाल हुँदै जाँदा चांगनको नवनिर्मित सोरुमले जो कोहीको पनि ध्यानाकर्षण गर्दछ । अटोमोबाइलको परिदृश्य अनुभूति प्रदान गर्नेमा नेपालमै पहिलो यस सोरुम निकै नै चर्चाको विषय रहेको छ ।

चांगन अटोको उत्कृष्ट भित्री र बाहिरी बनावटले ग्राहकको अनुभवलाई परिमार्जित गर्नेमा कम्पनी विश्वस्त छ । सोरुम छिर्ने बित्तिकै सर्वप्रथम ग्राहकहरुलाई चांगनको सुन्दर लोगोले आकर्षित गर्दछ । ग्राहकहरुलाई उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यका साथ सोरुममा गाडीहरुको लागि ठूलो क्षेत्रफल , प्रतिक्षालय र स्वागत क्षेत्र समावेश छ । सोरुमलाई लिएर ग्राहकहरुबाट निकै नै राम्रो प्रतिकृया प्राप्त गरिएको र ग्राहकहरुलाई आकर्षित गर्न ठूलो भुमिका खेलेको कम्पनीले जनाएको छ ।

ग्राहकहरुले चांगनको नक्शाल, काठमाडौंमा नवनिर्मित सोरुममा गई गाडीको अवलोकन गरि टेस्ट राइड गर्न सक्छन् । यसका साथै कम्पनीको वेबसाइटमार्फत विस्तृत जानकारी लिनुका साथसाथै टेस्ट राइडको लागि बुकिङ पनि गर्न सकिन्छ ।

चांगन अटो सम्बन्धी सम्पुर्ण जानकारी चांगनको वेबसाइट, फेसबुक र इन्स्टाग्राम मार्फत लग इन गरि प्राप्त गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

फोटोन मोटर्सको शाखा अब नेपालगन्ज र बुटवलमा

फोटोन मोटर्सको शाखा अब नेपालगन्ज र बुटवलमा

काठमाडौं – एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स प्रालिले आफ्नो नयाँ शाखाहरु...

बेस भेरिएन्टमा हुन्डाई क्रेटा र स्कोडा कुशाक मध्ये कुन उत्तम, यस्तो हुन सक्छ सम्भावना

बेस भेरिएन्टमा हुन्डाई क्रेटा र स्कोडा कुशाक मध्ये कुन उत्तम, यस्तो हुन सक्छ सम्भावना

एसयूभी सेग्मेन्टमा मार्केट लिडर हुन्डाई क्रेटालाई पछिल्लो समय भित्रिएका...

गिनिज रेकर्ड होल्डर ब्लुकोर इन्जिनका साथ चांगन हन्टर र एल्सभिन

गिनिज रेकर्ड होल्डर ब्लुकोर इन्जिनका साथ चांगन हन्टर र एल्सभिन

चांगन अटोको एल्सभिन सेडान र हन्टर पिकअपमा प्रयोग गरिएको ब्लुकोर इन्जिन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...