यस्तो हुनेछ ओलाको इलेक्ट्रिक कार, टिजर सार्वजनिक
भारतमा राइड सेयरिङ सर्भिसमार्फत चर्चामा आएको ओलाले आगामी दिनमा...
काठमाडौं– बीवाइडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले काठमाडौंको सोल्टीमोडमा नयाँ शोरुम ‘बीवाइडी सीटी स्टोर’ बिस्तार गरेको छ । रिकन्डिसन गाडीको कारोबार गर्दै आएको बाबा वसेरा ग्रुपसंगको सहकार्यमा सो नयाँ शोरुम सञ्चालनमा आएको हो ।
साइमेक्सले हालसम्म १२ वटा डिलर नेटवर्क विस्तार गर्न सफल भएको छ । यसले गाडीको बिक्रीमा राम्रो नेटवर्किङ विस्तार गर्नेमा आफूहरु विश्वस्त रहेको साइमेक्स इंककी प्रवन्ध निर्देशक यमुना श्रेष्ठले बताइन् ।
इभीका ग्राहकहरुको सेवा र सुविधाका लागि यो शोरुम अत्याधुनिक सुविधा, चार्जिङ स्टेसनसहित तालिम प्राप्त कर्मचारीहरुबाट सुसज्जित रहेको उनले बताइन् । कम्पनीले उपत्यकामा मात्रै ४ वटा शोरुमहरु सञ्चालनमा ल्याएको छ । यसको सर्भिस सेन्टर पनि उपत्यका रहेको छ ।
नेपालमा बिवाइडीको अट्टो ३, डल्फिन, ई–६बिक्रीका लागि उपलब्ध छन् । पुराना जुनसुकै ब्राण्डका गाडीहरु एक्स्चेन्ज गरी नयाँ बिवाइडी खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
भारतमा राइड सेयरिङ सर्भिसमार्फत चर्चामा आएको ओलाले आगामी दिनमा...
चाइनिज कार ब्रान्ड बीवाईडीले हालै चलिरहेको पेरिस मोटर शोमार्फत युरोपेली...
काठमाडौं – शनिबार नेपाली बजारमा लन्च गर्ने तयारी भइरहेको चिनियाँ कम्पनी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...