ईभीको प्रयोग प्रोत्साहन र प्रवर्द्धन गर्न र्याली सम्पन्र, १३ चार्जिङ स्टेसन निर्माण प्रक्रिया अगाडि बढ्दै
काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित स्वच्छ हरित...
काठमाडौं – चाइना एडले संसद सचिवालयलाई बीवाईडीका विद्युतीय कार उपलब्ध गराएको छ । हाल बीवाईडीका ३ वटा एट्टो ३ र ५ युनिट ई६ चाइना एडले उपलब्ध गराएको हो ।
चाइना एडले यी सवारी साधन सिधै संसद सचिवालयलाई उपलब्ध गराएको हो । यद्यपि नेपालमा बीवाईडीको आधिकारिक वितरक रहेको साइमेक्स इंकले यी इलेक्ट्रिक कारका लागि आवश्यक सर्भिसिङ लगायत सम्पूर्ण सुविधा उपलब्ध गराउने बताएको छ ।
नेपालमा बीवाईडीका इलेक्ट्रिक कार पछिल्लो समयमा लोकप्रिय बन्दै गएका छन् । सरकारी निकायबाट समेत सहयोग आदानप्रदान भएको सन्दर्भमा यी सवारी साधनको महत्व अझै बढेर गएको प्रमाणित भएको छ ।
काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित स्वच्छ हरित...
काठमाडौं– लुयान ब्राण्डको नेपालको लागि आधिकारिक वितरक जीरो इमिसन राइड...
काठमाडौं – जिमिनी इन्कर्पोरेट प्रालिले नेपाल ल्याएको रेसिन्स इलेक्ट्रिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...