नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य र विशेषता
काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...
जर्मनीको प्रसिद्ध अटो निर्माता कम्पनी बगवार्डको इन्ट्री लेवल कार बीएक्स३ ले फेरि पनि प्रतिष्ठित डिजाइन अवार्ड प्राप्त गरेको छ ।
अटोमोटिभ ब्रान्ड कन्टेस्ट २०२० मा ‘एक्सटेरियर प्रिमियम ब्रान्ड’ क्याटागोरीले बीएक्स३ ले सो अवार्ड जितेको हो ।
जर्मन डिजाइन काउन्सिलले सो अवार्ड दशौं पटक प्रदान गरेको हो । यसमा टप–क्लास इन्टरनेसलन जुरीहरुको सहभागिता हुने गर्छ ।
बगवार्ड ग्रुपका चिफ डिजाइनर बेन्जामिन नवाकाले बगवार्डका बीएक्स७टीएस, बीएक्स७, बीएक्स६, बीएक्स५ र बीएक्स३ जस्ता सबै रेन्जका गाडीहरुले अन्तर्राष्ट्रिय रुपमै लोकप्रिय डिजाइन अवार्ड प्राप्त गरिसकेको बताउँदै खुसी ब्यक्त गरेका छन् ।
नेपाली बजारमा पनि हालै बगवार्डका गाडी भित्रिएका छन् । नेपाली बजारका लागि आधिकारिक वितरकको रुपमा डीएसएम ग्लोबलले पहिलो चरणमा बीएक्स५ एसयूभी भित्र्याएको छ ।
काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...
नयाँ बाइकको बिक्री बढाउन बिभिन्न आयतकर्ता कम्पनीहरुले प्रायः बाह्रै...
जर्मन अटो ब्रान्ड बीएमडब्ल्युका बाइक अहिले नेपाली बजारमा लोकप्रिय...