बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं–प्रथम अटो व्यवसायी दिवस २०८२ को अवसरमा वृहत रक्तदान तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । नेपाल रिकन्डिसन अटो व्यवसायी संघले सोमबार कार्यक्रम आयोजना हो ।
संघका अध्यक्ष रमेश कोइरालाको अध्यक्षतामा ललितपुरको कुसुन्तीस्थित यातायात व्यवस्थापन कार्यालय परिसरमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष कोइरालाले प्रत्येक वर्ष जेठ २६ गतेलाई ‘अटो व्यवसायी दिवस’का रूपमा मनाउने निर्णय गरिएको उल्लेख गरे ।
उनले सेकेन्ड ह्याण्ड अटोमोबाइल्स कारोबारमा संलग्न सम्पूर्ण व्यवसायीहरूलाई एकताको सूत्रमा आबद्ध गराउँदै अटो व्यवसायीको अधिकार, हित र पहिचान प्रवद्र्धन गर्न यो दिवसले सशक्त माध्यमको भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
सो कार्यक्रममा ७० जना बढीले रक्तदान गरेको संघका सल्लाहकार रुद्र ढुंगेलले जानकारी दिए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...