बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले सुजुकी पर्वोत्सव अन्तर्गत ‘मोटरसाइकल टु कार एक्सचेन्ज’ अफर ल्याएको छ ।
यस अन्तर्गत आफूसँग भएको पुरानो मोटरसाइकललाई डाउन पेमेन्टको रुपमा बुझाएर नयाँ अल्टो वा एस–प्रेसो कार लिन सकिने छ ।
यसरी बाइकसँग कार साट्दा वाहिर गराएको भन्दा थप २५ हजार रुपैयाँ बाइकको मूल्यांकन गरिने सीजी मोटोकर्पले जनाएको छ ।
हाल नेपाली बजारमा उपलब्ध सुजुकी अल्टोको बेस मोडलको मूल्य १८ लाख ९९ हजार र एस–प्रेसोको बेस मोडलको मूल्य २३ लाख ४९ हजार रुपैयाँ छ । शून्य प्रतिशत डाउन पेमेन्टमा यी कार खरिद गर्ने ग्राहकले मासिक रुपमा क्रमशः २८ हजार ९९४ र ३५ हजार २८६ रुपैयाँ तिर्नु पर्छ ।
नेपाली बजारमा उपलब्ध सुजुकीका अल्टो र एस–प्रेसो सहित विभिन्न मोडलका कारको मूल्य सूची यहाँ हेर्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...