प्राइम एसोसिएट्स बन्यो विटगन ग्रुपका निर्माणसम्बन्धी अत्याधुनिक उपकरणको आधिकारिक वितरक
काठमाडौं – विगत लामो समयदेखि अटोमोबाइल, रोड, बिल्डिङ र ब्रिज कन्स्ट्रक्सन...
भारतको बहुराष्ट्रिय कम्पनी बक्सी ब्रान्डको तिनपाङ्ग्रे अटोको नेपालका लागि धिकारिक बिक्रेता राई इन्भेस्टमेन्ट एन्ड ट्रेडिङ्ग प्रालिले डिलरमिट कार्यक्रम सम्पन्न गरेको छ ।
इटहरि स्थित होटल इन टुरिष्टमा आयोजना गरिएको उक्त कार्यक्रममा बक्सी ब्रान्डसंग अबद्ध भई कारोबार गर्ने देशभरका डिलरहरुको सहभागिता रहेको थियो । बक्सी अटो इन्डियाका इन्टरनेश्ल सेल्स हेड मनोज जोशी, सर्भिस हेड अखिलेश सिबहारेको प्रमुख अथित्यता रहेको कार्यक्रम सफल रुपमा सम्मन्न भएको कम्पनिका अध्यक्ष उमेश राईले बताए ।
नेपाली बजारमा बक्सी ब्रान्डका अटो रिक्सा उपलब्ध रहँदै आएको छ । यी रिक्सा बजारमा हाल उपलब्ध प्रतिस्पर्धी ब्रान्डको तुलनमा बलियो, मजबुत, इन्धन किफायती र उच्च पर्फमेन्सयुक्त रहेको राईको भनाई छ ।
काठमाडौं – विगत लामो समयदेखि अटोमोबाइल, रोड, बिल्डिङ र ब्रिज कन्स्ट्रक्सन...
जाडो मौसम सकिन लागेको छ र गर्मीका दिनहरु आउन थालेका छन् । गर्मीमा तापक्रमका...
काठमाडौं – जेसीबी नेपाल र हेभी इक्विपमेन्ट मेकानिकल व्यवसायी संघको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...