नयाँ इन्स्ट्रयुमेन्ट क्लस्टरका साथ देखियो बजाज डाेमिनार ४००, चाँडै लन्च हुने अपेक्षा
बजाज अटोले चाँडै नै आफ्नो अपडेटेड डोमिनार ४०० सहित भारतीय दुई पाङ्ग्रे...
काठमाडौँ– तौलिहवामा बजाज प्लाटिनाको माइलेज च्याम्पियन सम्पन्न भएको छ । प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न माइलेज च्याम्पियनको आयोजना गरिएको तौलिहवास्थित केदारनाथ अटोमोवाइल्सले जनाएको छ ।
कम्पनीका अनुसार माइलेज च्याम्पियनमा प्रशान्त श्रीवास्तवले ९३ किमि प्रति लिटरको प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हाँसिल गरे । त्यस्तै, ८९ किमि प्रति लिटरको प्रदर्शनका साथ अशोक कुमार मौर्य दोस्रो बने भने ८७ किमि प्रति लिटरको प्रदर्शन गर्दै साकिर हुसेनले तेस्रो स्थान हाँसिल गरे ।
उक्त कार्यक्रमले बजाज प्लाटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई झल्काउनुका साथै चालकबिच मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना प्रवद्र्धन गर्ने विश्वास आयोजकको रहेको थियो । माइलेज च्याम्पियनमा सहभागी चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्य सहित प्रतिस्पर्धा गरेका थिए ।
कार्यक्रमले बजाज प्लाटिनाको इन्धन दक्षता र विश्वासनीयतालाई उजागर गर्दै नेपालका बजाज प्रेमीहरू बीचको एकताको भावना बिकाश गर्ने कम्पनीको दाबी रहेको थियो । मोटरसाइकलको विशेषता र माइलेजबारे जानकारी दिन माइलेज च्याम्पियनको आयोजना गरिएको थियो ।
बजाज अटोले चाँडै नै आफ्नो अपडेटेड डोमिनार ४०० सहित भारतीय दुई पाङ्ग्रे...
काठमाडौं – नेपाली बजारमा केही समय पहिले देखि उपलब्ध ड्युअल कलरको पल्सर १५०...
काठमाडौं – नेपाली बजारमा बिक्री हुने बजाजका १८ मोडलका बाइक मध्ये एउटा बाइक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...