द ग्रेट हिमालयन ओडिसी : लद्दाखमा बजाज डोमिनारको पहिलो मोटरसाइकल यात्रा
काठमाडौं–डोमिनार ४०० राइडरहरुको ९ जनाको टोली लद्दाखको २० दिने यात्रामा...
काठमाडौं – नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले नयाँ वर्ष २०८१ को अवसरमा ‘बजाज नव आरम्भ’ अफर ल्याएको छ । यस अन्तर्गत कम्पनीले नयाँ वर्ष, नयाँ बजाज, नयाँ आरम्भको रुपमा विभिन्न अफर प्रदान गर्ने भएको छ ।
बजाजका कुनै पनि मोटरसाइकल किन्ने ग्राहकले नयाँ वर्ष २०८१ मा स्योरसट डिस्काउन्ट पाउने छन् भने हरेक हप्ता १ लाख रुपैयाँ सम्म जित्ने मौका हुनेछ ।
यसरी मोटरसाइकल किन्ने ग्राहकले मोडल अनुसार शुरुमा मूल्यको ३० प्रतिशत मात्र रकम डाउन पेमेन्टको रुपमा बुझाउन र बाँकी रकम ३६ महिना सम्म किस्ताबन्दीको रुपमा तिर्न सक्ने छन् ।
नेपाली बजारमा बजाजका विभिन्न मोडल उपलब्ध छन् । हाल बजाजका अधिकांश मोडल नेपालमै एसेम्बल हुने गरेका छन् ।
काठमाडौं–डोमिनार ४०० राइडरहरुको ९ जनाको टोली लद्दाखको २० दिने यात्रामा...
काठमाडौं – रौतहटको गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ । सो बजाज...
काठमाडौं – जनकपुरमा आज ‘बजाज माइलेज च्याम्पियन’ हुने भएको छ । बजाजको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...