नेपाली अटोमोबाइल क्षेत्रका परिचित व्यक्तित्व तथा नाडाका पूर्वअध्यक्ष सौर्य राणाको निधन

काठमाडौं – नेपाली अटोमोबाइल क्षेत्रका चिरपरिचित व्यवसायी सौर्य राणाको निधन भएको छ । चार दिनअघि काठमाडौंको मेडिसिटी हस्पिटलमा मुटुको अप्रेसन गरेका राणाको आज निधन भएको हो।

उनी २०५३ सालदेखि नेपालमा टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङमा आबद्ध थिए। उनी सिप्रदीको प्रमुख कार्यकारी अधिकृत समेत भएका थिए । त्यसैगरी अटोमोबाइल व्यवसायीहरुको संगठन नाडाको समेत उनी अध्यक्ष भएका थिए ।

राणा नेपाल भारत चेम्बर अफ कमर्सका समेत पूर्वअध्यक्ष हुन् ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...