वाडा अटो शोको अवसरमा रक्तदान कार्यक्रम
पोखरा – पोखरामा आयोजित वाडा अटो शोको अवसरमा रक्तदान कार्यक्रम आयोजना...
पोखरा - नेपाली बजारमा हालसालै भित्रिएको बिद्युतिय कार एवोन भी पोखरामा पनि सार्वजनिक भएको छ । एवोन ब्राण्डका लागि यस क्षेत्रको आधिकारिक बिक्रेता रे मोटर्सले पोखरामा जारी अटो शोको अवसरमा पारेर गाडी सार्वजनिक गरेको हो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गाडी सार्वजनिक गरेका हुन् ।
एवोन भी एलिट र लक्जरी गरी दुई भेरिएन्टमा उपलब्ध छन् । जसको मूल्य क्रमशः ६४ लाख ९९ हजार र ६९ लाख ९९ हजार निर्धारण गरिएको छ । यस नयाँ कारको एलिट भेरियन्टमा ६२.७ किलोवाट आवरको र लक्जरी भेरिएन्टमा ७५.३ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ । दुबै भेरिएन्टमा नयाँ विशेषतायुक्त म्यागेजिन ब्याट्री जाडन गरिएको हो ।जसको रेन्ज भने क्रमशः ५२० किलोमिटरको र ६५० किलोमिटर दाबी गरिएको छ ।
लक्जरी भेरियन्टमा चालक र सहचालकका लागि ८ पोइन्ट मसाज सिट र आर्मरेस्टमा इनबिल्ट फ्रिजको सुविधा छ । दुबै भेरियन्टमा १५ ओटा स्मार्ट ड्राइभिङ फङ्सन, ७ एयरब्याग र फाइभ–स्टार सुरक्षा मापदण्ड छ ।
पोखरा – पोखरामा आयोजित वाडा अटो शोको अवसरमा रक्तदान कार्यक्रम आयोजना...
नेपालमा नाडा अटो शो भदौमा चल्ने चर्चा चलिरहदा भारतमा आगामी फेब्रुअरीमा...
भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ आजदेखि सुरु हुँदैछ। यसमा पहिलो पटक ३४...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...