१० लाख भारुभन्दा कम मूल्यमै आयो हुन्डाई बायोन, एआईदेखि प्यानोरामिक सनरुफसम्मका फिचर
काठमाडौं–हुन्डाई मोटर इन्डियाले नयाँ कम्प्याक्ट एसयूभी बायोन सार्वजनिक...
काठमाडौं–काठमाडौँको बबरमहलमा निर्माण गरिएको आकाशे पुल यसै हप्ताभित्र सर्वसाधारणका लागि सञ्चालनमा आउने भएको छ। सवारीसाधनको चाप र पैदलयात्रुको बाक्लो आवागमनलाई ध्यानमा राख्दै यो पुल निर्माण गरिएको हो।
पुल सञ्चालनमा आएपछि पैदलयात्रुलाई सुरक्षित रूपमा सडक पार गर्न सहज हुने र सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विसं २०८२ फागुन २१ गते निर्माण सम्झौता भई अघि बढाइएको यस पुलको निर्माण कार्य हाल अन्तिम चरणमा पुगेको छ। सडक डिभिजन कार्यालय, काठमाडौँका अनुसार केही दिनभित्रै यसलाई खुलाउने तयारी भइरहेको छ।
दुई करोड ५२ लाख ४५ हजार ९५३ रुपैयाँ लागत रहेको यस पुल निर्माणको जिम्मेवारी हेटौँडास्थित हाइटेक इन्जिनियरिङ वर्क्स प्रालिले पाएको थियो।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...