बाढीका कारण ४० किमी सडक पूर्ण रुपमा क्षतिग्रस्त, अन्यको अवस्था के ?
काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक...
काठमाडौं - पृथ्वी राजमार्गअन्तर्गत गल्छी-मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएर पहिलो चरणमा अत्यावश्यक सवारीसाधनको आवागमन सुचारु गरिएको छ। पूर्वाधार विकास मन्त्रालयले यस सम्बन्धी जानकारी सार्वजनिक गर्दै राजमार्गमा अलपत्र अवस्थामा रहेका सवारीसाधनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको बताएको छ।
सडकमा थुप्रिएको लेदो हटाउने, अवरुद्ध भाग सफा गर्ने तथा यातायात सञ्चालनयोग्य बनाउने काम पूरा भएपछि राजमार्ग खुलाइएको हो । सडक सञ्चालनमा आएपछि बाढीका कारण बीच बाटोमै रोकिएका यात्रु तथा सवारीसाधनले राहत पाएका छन् ।
मन्त्रालयले राजमार्ग सञ्चालनमा आए पनि बाढीबाट प्रभावित सडकखण्डमा आवागमनका क्रममा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...