पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घट्यो, डिजेलमा कति ?

काठमाडौं–नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर ४ र डिजेल तथा मट्टितेल प्रतिलिटर ५ रुपैयाँ घटाइएको छ ।

त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ४२ ले घटाइएको छ ।

सम्बन्धित समाचारहरू

अब पेट्रोल प्रतिलिटर १८०, ग्यास प्रतिसिलिण्डर १८ सय 

अब पेट्रोल प्रतिलिटर १८०, ग्यास प्रतिसिलिण्डर १८ सय 

काठमाडौँ – नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल,...

यस्तो छ आईओसीले पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची 

यस्तो छ आईओसीले पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची 

काठमाडौँ — भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम...

चैत महिना सम्म ईभी आयातमा १० प्रतिशत कमी, पेट्रोलियम पदार्थबाट चल्ने कारको आयातमा छलाङ

चैत महिना सम्म ईभी आयातमा १० प्रतिशत कमी, पेट्रोलियम पदार्थबाट चल्ने कारको आयातमा छलाङ

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अर्थात चैत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...