पोखरामा यामाहा ब्लु फेस्ट २०८२ को सुरुवात, यस्तो छ छुट र सुबिधा
काठमाडौँ– नेपालकै सबैभन्दा ठूलो दुईपांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा...
काठमाडौँ – नेपालकै लोकप्रिय एडभेन्चर रियालिटी शो हिमालय रोडिजको सातौँ सिजन १४ पुष २०८२ मा ग्रान्ड फिनाले प्रसारण भएसँगै सफलतापूर्वक सम्पन्न भएको छ । मंगलबार आयोजित पुरस्कार हस्तान्तरण समारोहमार्फत सिजनको समापन गरिएको हो ।
पुरस्कार हस्तान्तरण समारोहमा बिजेता अनिश तामाङलाई औपचारिक रूपमा विजेताको पुरस्कार प्रदान गरिएको छ । टाइटल स्पोन्सरका रूपमा यामाहा रेसिङले पर्फर्मेन्स, पावर र राइडिङको रोमाञ्च झल्काउने मोटरसाइकल यामाहा एफजेड३ प्रदान गरेको हो । साथै, कार्यक्रमको प्रसारक हिमालय टिभीले पनि उल्लेखनीय उपलब्धि र मेहनतको कदर गर्दै उनलाई १० लाख नगद पुरस्कार प्रदान गरेको छ ।
यामाहा नेपालका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले विजेता तामाङलाई यामाहा एफजेड३ हस्तान्तरण गररेका हुन् । यामाहा प्रेसेंट्स हिमालय रोडिज सिजन ७ः हेल्ल ओर हेएवेन सेप्टेम्बर १, २०२५ देखि प्रसारण सुरु भएको थियो, जसमा १८ वटा एपिसोड थिए ।
काठमाडौँ– नेपालकै सबैभन्दा ठूलो दुईपांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा...
नयाँ वर्ष २०८० को अवसरमा यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि...
एफआई इन्जिन अहिले मोटरसाइकल चलाउनेहरुका लागि नयाँ नाम होइन । मोटरसाइकल र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...