रोयल इन्फिल्डद्धारा हिमालयन ६५० को परिक्षण सुरु, यस्तो हुनेछ नयाँ मोटरसाइकल
रोयल इन्फिल्डले आफ्नो नयाँ एड्भेन्चर मोटरसाइकल हिमालयन ६५० को परिक्षण...
रोयल एनफिल्डले भारतमा आफ्नो फ्लाइङ फ्ली एस६ स्क्र्याम्बलरको डिजाइन पेटेन्ट गराएको छ । यो अर्को वर्ष लन्च हुने सी६ रोडस्टर पछि, फ्लाइङ फ्ली उप–ब्रान्ड अन्तर्गत ब्रान्डको दोस्रो इलेक्ट्रिक मोडेल हो ।
फ्लाइङ फ्ली सी६ र बी६ पहिलो पटक मिलानमा आयोजित इक्मा शोमा प्रदर्शन गरिएको थियो । एउटै प्लेटफर्ममा बन्ने भएपनि सी६, एस६ को तुलनामा बढी एड्भेन्चरस र अफ–रोड–उन्मुख देखिन्छ ।
अगाडी १९ इन्च र पछाडी १८ इन्चको ह्विल जडान हुने एस६ मा यूएसडी फोर्क सस्पेन्सन जडान गरिने अनुमान गरिएको छ । विस्तृत प्राबिधिक विवरण बाहिर नल्याइएपनि बाइकमा एन्डुरो शैलीको सिट र फिन्ड म्याग्नेसियम ब्याट्री केसिङ उपलब्ध हुने अपेक्षा गरिएको छ ।
सो नयाँ इलेक्ट्रिक मोटरसाइक्लमा अफ–रोड राइडिङ मोड, स्विच गर्न मिल्ने डुअल च्यानल एबिएस, लीन–एंगल–सेन्सिटिभ एबिएस, र ट्र्याक्सन कन्ट्रोल लगायत फिचर उपलब्ध हुने यसअघि नै घोषणा भइसकेको छ ।
रोयल इन्फिल्डले आफ्नो नयाँ एड्भेन्चर मोटरसाइकल हिमालयन ६५० को परिक्षण...
रोयल इन्फिल्डले सेप्टेम्बर महिनामा भारतमा कुल ७९ हजार ३ सय २६ युनिट...
काठमाडौं–मध्यम आकारको मोटरसाइकल(२५० सीसी–७५० सीसी) उत्पादनमा विश्व्यापी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...